Gyanmandu LOGO

Reliable

ताजा

नेप्से १२०५.५८ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ३.३१अङ्कले घटेर १२०५.५८ पुगेको छ ।


आज हाेटेल उपसमूह बाहेक सबै उपसमूहहरू घटेका छन् । बैकिंग उपसमूह २.९८ अङ्कले, विकास बैंक उपसमूह ३.१९ अङ्कले, हाइड्रोपावोर् उपसमूह ३.६६ अङ्कले, फाइनान्स उपसमूह ०.६७ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह २४.१७ अङ्कले, अन्य उपसमूह १.१२ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १२.७९ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १.३८ अङ्कले  घटेका छन् ।

IME