Gyanmandu LOGO

Reliable

ताजा

माछापुच्छ्रे बैंकले नगद लाभांश दिने


ज्ञानमाण्डू । माछापुच्छ्रे बैंकको २०७५ साल मंसिर ५ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५ का लागि १० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ ।
Click here to see the notice.

IME