Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से ११४१.१० अङ्कम


ज्ञानमाण्डू । आज नेप्से ३.०८ अङ्कले घटेर ११४१.१० पुगेको छ ।

आज अन्य, फाइनान्स र उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरु घटेका छन् । बैकिंग उपसमूह २.६८ अङ्कले, विकास बैंक उपसमूह १.९३ अङ्कले, हाइड्रोपावोर् उपसमूह ३.८ अङ्कले,  नन लाइफ इन्स्योरेन्स उपसमूह २८.९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १०.२५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २५.७३ अङ्कले र हाेटेल उपसमूह १४.६८ अङ्कले घटेका छन् ।