Gyanmandu LOGO

Reliable

ताजा

कुमारी बैंकले बाेनश शेयर दिने



ज्ञानमाण्डू । कुमारी  बैंकको २०७५ साल मंसिर १६  गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५ का लागि १२.७५  प्रतिशत बाेनश शेयर प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ ।

Click here to see the notice.

IME