Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

श्रम तथा रोजगार कार्यालय र तिनकाे कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरु ताेकियाे

ज्ञानमाण्डू। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिति २०७५ साल मंसिर १० गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै देहाय बमाेजिमका विभिन्न ११ वटा श्रम तथा रोजगार कार्यालयको कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरु तोकेको छ ।

सि=नं=

कार्यालयको नाम
कार्यालयको कार्यक्षेत्र पर्ने जिल्लाहरु
जिल्ला सङ्ख्या


श्रम तथा रोजगार कार्यालय, भद्रपुर, झापा
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम र धनकुटा
श्रम तथा रोजगार कार्यालय, विराटनगर, मोरङ
सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुर, सङ्खुवासभा, सुनसरी र मोरङ
श्रम तथा रोजगार कार्यालय, जनकपुर, धनुषा
धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी
श्रम तथा रोजगार कार्यालय, वीरगञ्ज, पर्सा
बारा, पर्सा र रौतहट
श्रम तथा रोजगार कार्यालय, हेटौडा, मकवानपुर
मकवानपुर, चितवन, धादिङ, रामेछाप, सिन्धुली र दोलखा
श्रम तथा रोजगार कार्यालय, टेकु, काठमाडौं}+
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
श्रम तथा रोजगार कार्यालय, पोखरा, कास्की
नवलपरासी -बर्दघाट सुस्ता पूर्व, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा
११
श्रम तथा रोजगार कार्यालय, बुटवल, रुपन्देही
गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रोल्पा र प्यूठान
श्रम तथा रोजगार कार्यालय, नेपालगञ्ज, बाँके
पूर्वी रुकुम, बाँके, बर्दिया र दाङ
१०
श्रम तथा रोजगार कार्यालय, वीरेन्द्रनगर, सुर्खेत
पश्चिम रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र सल्यान
१०
११
श्रम तथा रोजगार कार्यालय, धनगढी, कैलाली
कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, अछाम, दार्चुला र बैतडी

Ad Below News Title

Ad After News Content