Gyanmandu LOGO

Reliable

ताजा

नेप्से ११६७.६७ अङ्कमा



ज्ञानमाण्डू । आज नेप्से १८.८९ अङ्कले बढेर ११६७.६७ पुगेको छ ।

आज उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरू बढेका छन् । बैंकिंग उपसमूह १७.७६ अङ्कले, विकास बैंक उपसमूह १०.२२ अङ्कले, नन लाइफ इन्स्याेरेन्स उपसमूह १६७.२१ अङ्कले, माइक्राेफाइनान्स उपसमूह ३७.५२ अङ्कले, हाइड्रोपावोर उपसमूह ४.६२ अङ्कले, लाइफ इन्स्याेरेन्स उपसमूह १३३.३७ अङ्कले, फाइनान्स उपसमूह ३.१५ अङ्कले, अन्य उपसमूह ३.४१ अङ्कले र हाेटल उपसमूह ३०.३८ अङ्कले बढेका छन् ।

IME