Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से ११४२.०१ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से १०.२७अङ्कले बढेर ११४२.०१ पुगेको छ ।


आज ट्रेडिङ र हाेटेल उपसमूह बाहेक सबै उपसमूहहरु बढेका छन् । बैकिंग उपसमूह ७.२२ अङ्कले, विकास बैंक उपसमूह ३२.०२ अङ्कले, हाइड्रोपावोर् उपसमूह ७.४४ अङ्कले, फाइनान्स उपसमूह २.५२ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १५.११ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ७.४५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २०.०१ अङ्कले र अन्य उपसमूह १८.६९ अङ्कले  बढेका छन् ।