Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से १११८.१३ अङ्कमा



ज्ञानमाण्डू । आज नेप्से २२.८६ अङ्कले घटेर १११८.१३ पुगेको छ ।

आज सबै उपसमूहहरु घटेका छन् । बैकिंग उपसमूह १५.४६ अङ्कले, हाेटेल उपसमूह १०.७३ अङ्कले, विकास बैंक उपसमूह ३२.९१ अङ्कले, हाइड्रोपावोर् उपसमूह २१.२४ अङ्कले, फाइनान्स उपसमूह २.४ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १८१.०७ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २८.८६ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ९६.०१अङ्कले र अन्य उपसमूह २८.०८ अङ्कले  बढेका छन् ।