Gyanmandu LOGO

Reliable

ताजा

नेप्से ११३१.७० अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से १०. ८५ अङ्कले बढेर ११३१.७० पुगेको छ ।

आज फाइनान्स र उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरु बढेका छन् । बैकिंग उपसमूह १३.५१ अङ्कले, विकास बैंक उपसमूह १२.०९ अङ्कले, हाइड्रोपावोर् उपसमूह ११.१ अङ्कले, ट्रेडिङ उपसमूह २.२ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ३९.८९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ४.९६ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ६.६४ अङ्कले, हाेटेल उपसमूह ८.९५ अङ्कले  र अन्य उपसमूह ४.१२ अङ्कले  बढेका छन् ।

IME