Gyanmandu LOGO

Reliable

ताजा

नेपाल इन्भेष्टमेण्ट बैंकले बाेनस शेयर र नगद लाभांश दिने





ज्ञानमाण्डू । नेपाल इन्भेष्टमेण्ट बैंकको २०७५ साल मंसिर २३ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५ का लागि १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ ।

Click here to see the notice.


IME