Gyanmandu LOGO

Reliable

ताजा

नेपाल दूरसञ्चार कम्पनीले नगद लाभांश दिने


ज्ञानमाण्डू । नेपाल दूरसञ्चार कम्पनीको २०७५ साल पौष २ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल सरकारबाट स्वीकृति प्राप्त भर्इ आए पश्चात् कम्पनीको आगामी एघारौँ वार्षिक साधारण सभाबाट स्वीकृति भए बमोजिम वितरण गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५काे मुनाफाबाट प्रति शेयर रू. ५५ (पच्पन्न रुपैयाँ) का दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो कम्पनीले जनाएको छ ।

Click here to see the notice.















IME