Gyanmandu LOGO

Reliable

ताजा

राष्ट्रिय वाणिज्य बैङ्कले खुलाउँदैछ ५५० जनाको भ्याकेन्सी, कसरी गर्ने एप्लाइ?


ज्ञानमाण्डू। राष्ट्रिय वाणिज्य बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारी माग गर्ने तयारीको अन्तिम चरणमा पुगेको छ । बैङ्कले साढे पाँच सय जना कर्मचारीहरूका लागि पुस पहिलो हप्ता कर्मचारी अावश्यकताकाे विज्ञापन खुलाउने तयारी अन्तिम चरणमा  पुगेको कुरा जनाएको छ । उक्त कर्मचारी आवश्यकता सम्बिन्ध विज्ञापनको फाइल  राष्ट्र बैङ्कबाट स्वीकृत भएको एक हप्तापछि विज्ञापन खुल्नेछ ।
लोकसेवाले नियमित तालिका अन्तर्गत आवेदन माग गर्नेछ।  इच्छुक नेपाली नागरिकहरूले लोकसेवा मार्फत खुलाइने भ्याकेन्सिमा आवेदन दिनुपर्नेछ।  लोकसेवाले लिने लिखित परीक्षा  पास भई अन्तर्वार्तामा समेत पास भएपछि राष्ट्रिय वाणिज्य बैङ्कमा जागिर खान पाइनेछ। 

IME