Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

आइएमई जनरलको सेयर लिलामीमा आउने

ज्ञानमाण्डू। कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयर मात्र बिक्री भएको छ । जसका कारण बाँकी रहेको सेयर अब लिलामी प्रक्रियामा लैजानु पर्ने हुँदा आइएमई जनरल इन्सुरेन्सले १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामीमा बिक्री गर्नुपर्ने भएको छ । 
कम्पनीकोे ८० प्रतिशत हकप्रद सेयरका लागि आवेदन दिने २ हजार ८४२ जना सयेरधनीलाई फागुन ११ गते बाँडफाँट गरिएकाे थियाे । हकप्रदप सेयर पछि कम्पनीको पुँजी ९७ करोड २० लाख हुनेछ ।

Ad After News Content