Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से १११२.२३ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १२.७२ अङ्कले घटेर १११२.२३ पुगेको छ ।
आज उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरु घटेका छन् । हाटेल उपसमूह ७.८३ अङ्कले, फाइनान्स उपसमूह ०.३१ अङ्कले, अन्य उपसमूह ४.२७ अङ्कले, विकास बैंक उपसमूह १३.४२ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १०५.४५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १६७.८३ अङ्कले, बैंकिंग उपसमूह ८.७१ अङ्कले, हाइड्रोपावोर् उपसमूह २० अङ्कले, र माइक्रोफाइनान्स उपसमूह १९.३३ अङ्कले घटेका छन् ।

Ad Below News Title

Ad After News Content