नेप्से ११३८.६७ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ३.८७ अङ्कले बढेर ११३८.६७ पुगेको छ ।
आज बैकिंग उपसमूह ४.७३ अङ्कलेहाेटेल उपसमूह ८.५४ अङ्कलेविकास बैंक उपसमूह १०.२५ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ४२.७५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५.८७ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५०.३ अङ्कले बढेका छन् भने अन्य उपसमूह ३.९७ अङ्कले,  हाइड्रोपावोर् उपसमूह १.७६ अङ्कले, फाइनान्स उपसमूह २.१४ अङ्कले  र उत्पादन उपसमूह २३.७९ अङ्कले  घटेका छन् ।