Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

पूर्वाधार विकासका लागि १० अर्ब बढीका परियोजनामा एनआरएनएले लगानी गर्ने प्रतिबद्धता

ज्ञानमाण्डू। नेपाल लगानी सम्मेलन २०१९मा नेपालका पूर्वाधार विकासमा गैर आवासीय नेपाली संघ (एनआरएनए) सरकारसँग मिलेर काम गर्ने सम्झौता भएको छ जसमा गैर आवासीय नेपाली संघ (एनआरएनए)ले १० अर्ब भन्दा बढीको लगानी गर्ने छ र साथै एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि लगानी सम्मेलनमा सम्झौता पनि भएको छ । सम्झौतामा पत्रमा एनआरएनए अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका छन् ।
अध्यक्ष भट्टले नेपालको विकासका लािग यो एक गेम चेन्जर हुन सक्ने विश्वास व्यक्त गर्दै यो लगानी अन्य भन्दा फरक भएको र यसमा सबै एनआरएनएले शेयर खरिद गरेर सहभागी हुन सक्ने बताएका छन् ।