नयाँ वर्षमा होण्डाको “खुसी लाखौंको” योजना

ज्ञानमाण्डू।होण्डा नेपालले नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै आफ्नो ग्राहकवर्गहरुलाई ५ लाख नगद उपहार प्रदान गर्ने भएको छ । “खुसी लाखौंको” नामक यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको बाइक तथा स्कुटरको खरिदमा हरेक हप्ता ५ लाख जित्ने अवसरका साथै हात खाली नजाने अन्य थुप्रै नगद उपहार जित्न सक्नेछन् ।
यस योजना सम्बन्धी विस्तृत जानकारीका लागि ग्राहकहरुले होण्डाको टोल फ्रि नम्बर १६६००१४६६३२ मा सम्पर्क गर्न सक्नेछन् ।