नेपाल सरकारले पब्जी खेललाई प्रतिबन्ध गर्याे


ज्ञानमाण्डू।नेपाल सरकारले अन्ततः बाल मनोविज्ञान माथि खतरापूर्ण मानिएको पब्जी खेललाई प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रहरीको सुझाव अनुसार प्रतिबन्ध लगाएको कुरा जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई पब्जीमाथी प्रतिबन्ध लगाउन निर्देशन दिई सकेको जनाएको छ ।