महालक्ष्मी लाइफले कर्मचारीहरू माग्यो


ज्ञानमाण्डू। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले मार्केटिङ एक्जिक्युटिभ पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सुचना प्रकाति भएको मितिले ७ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।