Gyanmandu LOGO

Reliable

ताजा

नेप्से १२०३.१३ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ६.४९ अङ्कले घटेर १२०३.१३ पुगेको छ ।
आज सबै उपसमूहहरु घटेका छन् । हाटेल उपसमूह १४.३३ अङ्कले, फाइनान्स उपसमूह २.४७ अङ्कले, अन्य उपसमूह ४.४८ अङ्कले, विकास बैंक उपसमूह ४.०८ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह २८.३६ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ६८.०३ अङ्कले, बैंकिंग उपसमूह ४.८५ अङ्कले, हाइड्रोपावोर् उपसमूह ८.८८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ०.८१ अङ्कले र उत्पादन उपसमूह २२.५२ अङ्कले घटेका छन् ।

IME