आइएमईकाे सेवाग्राहीलाई डबलको डबलको डबल अफरकाे चेक


ज्ञानमाण्डू।आइएमई सेवाग्राही विशाल नगरकोटी दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएपछि चेक ग्रहण गर्दै । नगरकोटीले जापानस्थित क्योदाई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।