Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से ११३७.०३ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ५.०१ अङ्कले घटेर ११३७.०३ पुगेको छ ।

आज म्यूचुअल फंड उपसमूह ०.०१ अङ्कले, हाइड्रोपावर उपसमूह २.७६ अङ्कले र विकास बैंक उपसमूह ७.४३ अङ्कले बढेका छन् भने लाइफ इन्स्योरेन्स उपसमूह १०.८१ अङ्कले, होटेल उपसमूह १३.२२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १०.८८ अङ्कले, बैकिंग उपसमूह ४.९८ अङ्कले, उत्पादन उपसमूह १८.९४ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ७.९१ अङ्कले, फाइनान्स उपसमूह ०.९७ अङ्कले र अन्य उपसमूह ८.५२ अङ्कले घटेका छन् ।