Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ओरिएन्टल होटेलस् लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।ओरिएन्टल होटेलस् लिमिटेडको २०७६ साल असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७५/७६ का लागि ५ प्रतिशतले हुन आउने बोनस शेयर र १०.७९ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको कुरा सो कम्पनीले जनाएको छ ।