Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

अरुणाको कप्तानीमा नेपाली महिला भलिबल टोली घोषणा

ज्ञानमाण्डू।बङ्गलादेशमा यसै साता सुरु हुने प्रथम एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल भलिबल सङ्घले थाइल्यान्ड भ्रमणमा फर्किएको भोलिपल्टै आज अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । 

टोलीमा कप्तान अरुणासँगै सरस्वती चौधरी, प्रतिभा माली, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् । 

१२ सदस्यीय नेपाली टोलीे बिहीबार बङ्गलादेश प्रस्थान गर्नेछ । सेन्ट्रल जोन भलिबल शुक्रवार सुरु हुँदैछ । सेन्ट्रल जोन भलिबलपछि नेपालले घरेलु मैदानमा साग खेल्नेछ । 

Ad After News Content

GME

Enjoy Your Study