Gyanmandu LOGO

Reliable

ताजा

हिमालयन बैङ्कले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।हिमालयन बैङ्क लिमिटेडको मिति २०७६ कार्तिक २८ गते बसेको सञ्चालक समितिको ३७७ औँ बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको १० प्रतिशतले हुन आउने बोनस शेयर र १२ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।

IME