Gyanmandu LOGO

Reliable

ताजा

नेपाल बैङ्क लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।नेपाल बैङ्क लिमिटेडको मिति २०७६ मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको १५ प्रतिशतले हुन आउने बोनस शेयर र १० प्रतिशतले हुन आउने नगद लाभांश(कर समेत) स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।

IME