Gyanmandu LOGO

Reliable

ताजा

नेपाल इन्भेष्टमेन्ट बैङ्कले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडको मिति २०७६ कार्तिक २७ गते बसेको सञ्चालक समितिको ५२२ औँ बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको १०.५ प्रतिशतले हुन आउने बोनस शेयर र ८.५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रायोजनको लागि समेत) स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।

IME