Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

प्राइम कमर्सियल बैङ्कले १६ प्रतिशत बोनस शेयर दिने

ज्ञानमाण्डू।प्राइम कमर्सियल बैङ्क लिमिटेडको मिति २०७६ मंसिर ०९ गते बसेको सञ्चालक समितिको ३८४ बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको १६ प्रतिशतले हुन आउने बोनस शेयर स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।