Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

१३ औँ साग तेक्वान्दोमा नेपालकी पार्वतीलाई स्वर्ण

ज्ञानमाण्डू। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत  नेपालका लागि पार्वती गुरुङले तेक्वान्दोको पुम्सेमा स्वर्ण जितेकी छिन् । पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ ८.२६० स्कोर बनाउँदै स्वर्ण जितेकी हुन् ।

सोही प्रतिस्पर्धामा श्रीलङ्काले रजत तथा भारतले कांस्य जितेको छ ।  

Ad After News Content