Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

दिपकलाई उसुमा स्वर्ण

ज्ञानमाण्डू। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलोको नानछ्वान अलराउन्ड प्रतिस्पर्धामा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन् ।

लगनखेल स्थित आर्मी कभर्डहलमा दीपकले १९.३२ स्कोर गर्दै स्वर्ण हासिल गरेका हुन् ।यता, भारतका साजन लामाले १९.१२ अङ्क जोड्दै रजत र बङ्गलादेशका मोहम्मद आमिर हुसेनले १७.१८ अङ्क जोड्दै कांस्य पदक जितेका छन् ।  

Ad After News Content