Gyanmandu LOGO

Reliable

ताजा

१३ औँ साग अन्तर्गत तेक्वान्दोमा आयशा र सन्जिबको जोडीलाई स्वर्ण

ज्ञानमाण्डू। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्से जोडीमा नेपालले स्वर्ण पदक जितेको छ ।  सातदोबाटो स्थित तेक्वान्दो हलमा सोमबार आयशा शाक्य र सञ्जीवकुमार ओझाको जोडीले ८.१६० स्कोर बनाउँदै २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जित्न सफल भएको हो ।

IME