Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

एक महिनामा २२ सय पराकम्प

ज्ञानमाण्डू।अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन् । 

गत नोभेम्बर २६ तारिखका दिन ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो । त्यसपछिको एक महिनाको अवधिमा २२ सय भन्दा बढी पराकम्प आएको बताइएको छ । 

उक्त पराकम्पहरूको मापन भूगर्भ कार्यालयले गरेको अल्बानियाका भूकम्प विज्ञ रेक्सहेप कोसीले स्थानीय सञ्चार माध्यमलाई बिहीबार बताएका छन् । 

भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि स्थिरता नभएको र स्थानीयवासी त्रसित नै रहेका अधिकारीहरूले जनाएका छन् । एक महिना अगाडी आएको भूकम्पमा परी ५१ जनाको मृत्यु हुनुको साथै अरू हजारौँ घरहरू भत्किएका थिए ।रासस 

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME