Gyanmandu LOGO

Reliable

ताजा

पर्यटकीय गाउँ टिकोट र धौलागिरि हिमालको दृश्य

 
ज्ञानमाण्डू। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ टिकोट र मनोरम धौलागिरि हिमालको दृश्य । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएकोे टिकोट गाउँमा पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । रासस

IME