Gyanmandu LOGO

Reliable

ताजा

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २०७६ साल मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि ३२.५० प्रतिशत बोनस शेयर र १२.५० प्रतिशतले हुन आउने नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ । 

IME