Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

लुम्बिनी विकास बैङ्कले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।लुम्बिनी विकास बैङ्क लिमिटेडको मिति २०७६ मंसिर २४ गते बसेको सञ्चालक समितिको ३५० औ बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको ५ प्रतिशतले हुन आउने बोनस शेयर र १५ प्रतिशतले हुन आउने नगद लाभांश(कर समेत) स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।