इन्फिनिटी लघुवित्तको नाफा १५८.१६ प्रतिशतले बढ्याे
ज्ञानमाण्डू। इन्फिनिटी लघुवित्तको नाफा १५८.१६ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा इन्फिनिटी लघुवित्तले १ करोड २९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले ३ करोड ३४ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२२ करोड ८१ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्फिनिटी लघुवित्तले ६१ करोड ६ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८१ करोड ७८ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ त्यस्तै इन्फिनिटी लघुवित्तले १ अर्ब १५ करोड ९४ लाख २४ हजार रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ६ करोड ७८ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
इन्फिनिटी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९९.९७ प्रतिशतले बढेर ७ करोड ८१ लाख ५८ हजार रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा
अनुपात १.३६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३४ पैसा छ
भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ७५ पैसा छ र मूल्य आम्दानी अनुपात १५.८३ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण
|
दोस्रो त्रैमास २०७६
(रू हजारमा)
|
चुक्ता पुँजी
|
रू २२,८१,४०
|
निक्षेप संकलन
|
रू ६१,०६,६३
|
कर्जा लगानी
|
रू १,८१,७८,०६
|
सापटी
|
रू १,१५,९४,२४
|
खुद ब्याज आम्दानी
|
रू ७,८१,५८
|
नाफा/(नाेक्सान)
|
रू ३,३४,७१
|
जगेडा कोष
|
रू ६,७८,७३
|
निष्कृय कर्जा
|
१.३६%
|
प्रतिशेयर आम्दानी
|
२९ रुपैयाँ ३४ पैसा
|
प्रतिशेयर नेटवर्थ
|
१२९ रुपैयाँ ७५ पैसा
|
मूल्य आम्दानी अनुपात
|
१५.८३ गुणा
|
प्रतिकृया दिनुहोस्