Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

बि बि एस तेस्रो वर्षको नतिजा सार्वजनिक


ज्ञानमाण्डू।त्रिभुवन विश्वविद्यालयले स्नातक तहको २०७६ साल जेठ/असार महिनामा संचालित चार वर्षे बि बि एस तेस्रो वर्षको परीक्षाफल सार्वजनिक गरेको छ ।   

नतिजा हेर्नका लागि 4BBS <SPACE >आफ्नो सिम्बोल नम्बर लेखेर 33624 मा पठाउनु होला।अथवा त्रिभुवन विश्व विद्यालयको वेवसाइटमा(tuexam.edu.np) मा गएर पनि नतिजा हेर्न सकिनेछ। 

Ad After News Content

GME

Enjoy Your Study