Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको सेमि फाईनल तथा फाईनल खेल भोली हुदै

ज्ञानमाण्डू।काठमाडौँमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत प्रतियोगिताको अन्तिम दिन अर्थात भोली मिति २०७६/११/०७ बुधबार सेमि फाईनल तथा फाईनल चरणका खेलहरु हुदैँछन् । पहिलो सेमिफाईनलमा भारतिय दुताबास र एनसेल “ए” तथा दोस्रो सेमिफाईनलमा कामना सेवा बिकास बैंक र सिभल बैेंक आमनेसामने हुदैछन् । क्वाटर फाइृनल अन्र्तगत आज भएको पहिलो खेलमा एनसेल ए ले सेन्चुरी बैंकलाई ९ रन तथा दोस्रो खेलमा कामना सेवा बिकास बैंकले एनआआइसी एसिया बैंकलाई ३७ रनले हराउदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । त्यस्तै तेस्रो खेलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले तथा चौथो खेलमा भारतिय दुताबासले प्राईम कर्मसियल बैंकलाई ३ विकेटले हराउदैँ सेमिफाईनल प्रबेश गरेका हुन् । अव भोली हुने सेमिफाईनलका बिजेताले एकआपसमा फाईनल खेल खेल्नेछन् । मिति २०७६/११/०३ गते शनिबार देखि काठमाण्डौँको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न २३ कर्पोरेट टिम समेटेर संचालन भईरहेकोMachhapuchchhre Bank Corporate Super Sixes 2020, Season-6 को बिजेता घोषणा एंव समापन समारोह पनि भोली नै हुनेछ ।