Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से १३२४.२६ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ४.२८ अङ्कले बढेर १३२४.२६ पुगेको छ । 




आज उत्पादन उपसमूह २५.५  अङ्कले बढेकाे छ भने बैकिंग उपसमूह ०.७९ अङ्कले, ट्रेडिङ उपसमूह ८.४२ अङ्कले, होटेल उपसमूह १०.७८ अङ्कले, विकास बैंक उपसमूह ५.९६ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ७२.४१ अङ्कले, अन्य उपसमूह्र ५.३५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २९.८ अङ्कले बढेका छन् भने हाइड्रोपावर उपसमूह ५.२१ अङ्कले, फाइनान्स उपसमूह ०.८७ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १.४८ अङ्कले र म्यूचुअल फंड उपसमूह ० अङ्कले घटेका छन् ।