Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से १४२३.०९ अङ्कमा


ज्ञानमाण्डू। आज नेप्से ७३.७८ अङ्कले बढेर १४२३.०९ पुगेको छ ।


आज बैकिंग उपसमूह ६८.४७ अङ्कले, ट्रेडिङ उपसमूह ६५.४७ अङ्कले, होटेल उपसमूह ९९.५९ अङ्कले, विकास बैंक उपसमूह ७४.४४ अङ्कले, हाइड्रोपावर उपसमूह ४८.३२ अङ्कले, फाइनान्स उपसमूह २०.६१ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ४४५.६५ अङ्कले, उत्पादन उपसमूह १०९.७९ अङ्कले, अन्य उपसमूह्र १९.७८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ११७.२८ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५१०.९७ अङ्कले बढेकाे छ भने  म्यूचुअल फंड उपसमूह ०.०८ अङ्कले घटेकाे छ ।