बैशाख १६ गते माछापुच्छ्रे बैंकका यी शाखाहरु खुला रहने प्रकाशित मिति : April 28, 2020 ज्ञानमाण्डू। माछापुच्छ्रे बैंकले आफ्नो वेबसाइटमा एक सूचना प्रकाशित गरी २०७७ साल बैशाख १६ गते देहायका शाखाहरु बिहान १० देखि १२ बजे सम्म खुला रहने कुरा जनाएकाे छ । Click here to see the notice प्रतिकृया दिनुहोस्
प्रतिकृया दिनुहोस्