Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा बालबालिकालाई घरमै गराउन सकिने सिकाईका सामग्रीहरु तर्जुमा

ज्ञानमाण्डू। शिक्षा तथा मानव श्रोत विकास केन्द्रले प्रि–प्राइमेरी, कक्षा १, २ र ३ का लागि अभिभावकको सहयोगमा वालवालिकालाई घरमै गराउन सकिने  सिकाईका सामग्रीहरु तर्जुमा गरेको छ । सो केन्द्रले तर्जुमा गरेका सामग्रीहरु यस्ता छन् ।

 प्रि-प्राइमेरी

कक्षा १

कक्षा २

कक्षा ३




त्यस्तै साे केन्द्रले विद्यार्थी शिक्षक र अभिभावकका लागि मनोवैज्ञानिक सहयोग सम्बन्धी सामग्री समेत प्रकाशित गरेकाे छ ।