Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

अब माछापुच्छ्रे बैंकका सबै शाखाहरू खुला रहने

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना  सम्पूर्ण शाखा कार्यालयहरू बिहान १० बजेदेखि दिउँसाे १ बजेसम्म खुला रहने कुरा जनाएकाे छसाथै स्थानीय तहकाे निर्देशन अनुसार शाखा खुल्ने दिन र समयमा भने हेरफेर हुनसक्ने कुरा बैंकले जनाएकाे छ ।