Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

गण्डकी विकास बैंकलाई मेगा बैंकले प्राप्ती गर्ने सम्बन्धी अन्तिम सम्झौता सम्पन्न


ज्ञानमाण्डू। गण्डकी विकास बैंकलाई मेगा बैंक नेपाल लिमिटेडले प्राप्ती गर्ने (Acquisition) सम्बन्धी अन्तिम सम्झौता पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । हस्ताक्षर कार्यक्रमा मेगा बैंक नेपालका दुई संचालकहरू,  गण्डकी विकास बैंकका संचालक समितिका अध्यक्ष सहित सम्पुर्ण संचालकहरु लगायतकाे उपस्थिति रहेकाे थियाे । प्राप्ती पश्चात मेगा बैंक नेपाल नेपालका वाणिज्य बैंकहरु मध्येकाे एक अग्रणी बैंक बन्ने छ ।

Sunrise Bank

Ad Below News Title

Ad After News Content

IME

Enjoy Your Study

GME