धिताेपत्र काराेबार पुन: स्थगन प्रकाशित मिति : May 14, 2020 ज्ञानमाण्डू। मंगलबारबाट खुलेकाे शेयर बजार काराेबार २०७७ जेठ ०१ गते देखि ५ गते सम्म पुन: स्थगन भएकाे छ । नेपाल स्टक एक्स्चेन्ज लि. ले जेठ ०१ गते एक सूचना जारी गरी साे कुरा जनाएकाे छ । प्रतिकृया दिनुहोस्
प्रतिकृया दिनुहोस्