Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सानिमा बैंकको नाफा १ अर्ब ६१ करोड

ज्ञानमाण्डू। सानिमा बैंकको नाफा २.७५ प्रतिशतले बढेकाे छ । गत आ.व.को तेस्रो त्रैमाससम्ममा बैङ्कले १ अर्ब ५७ करोड ५३ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो भने चालु आ.व.को तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६१ करोड ८७ लाख २२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।  

८ अर्ब ८० करोड १३ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा
बैंकले १ खर्ब ८० करोड ६५ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ११ करोड ९८ लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब २४ करोड ९७ लाख ७४ हजार रुपैयाँ र संचित मुनाफा ६४ कराेड ३७ लाख ३२ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.०६ प्रतिशतले
बढेर ३ अर्ब २४ करोड २७ लाख ६३ हजार रुपैयाँ पुगेकाे छ । बैंङ्कमा निष्कृय कर्जा अनुपात ०.१६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ २४ पैसा छ र मूल्य आम्दानी अनुपात १३.२१गुणा छ ।

As on  30th Chaitra 2076 BS

विवरण
तेस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू ८,८०,१३,८१
निक्षेप संकलन
रू १,००,८०,६५,८६
कर्जा लगानी
रू ९२,११,९८,३८
खुद ब्याज आम्दानी
रू ३,२४,२७,६३
नाफा/(नाेक्सान)
रू १,६१,८७,२२
जगेडा कोष
रू ३,२४,९७,७४
संचित मुनाफा
रू ६४,३७,३२
निष्कृय कर्जा
०.१६%
प्रतिशेयर आम्दानी
२४ रुपैयाँ ५२ पैसा
प्रतिशेयर नेटवर्थ
१४४ रुपैयाँ २४ पैसा
आम्दानी अनुपात
१३.२१ गुणा

Sunrise Bank

Ad Below News Title

Ad After News Content

IME

Enjoy Your Study

GME