सानिमा बैंकको नाफा १ अर्ब ६१ करोड

८ अर्ब ८० करोड १३ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैंकले १ खर्ब ८० करोड ६५ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ११ करोड ९८ लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब २४ करोड ९७ लाख ७४ हजार रुपैयाँ र संचित मुनाफा ६४ कराेड ३७ लाख ३२ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.०६ प्रतिशतले बढेर ३ अर्ब २४ करोड २७ लाख ६३ हजार रुपैयाँ पुगेकाे छ । बैंङ्कमा निष्कृय कर्जा अनुपात ०.१६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ २४ पैसा छ र मूल्य आम्दानी अनुपात १३.२१गुणा छ ।
As on 30th Chaitra 2076 BS
विवरण
|
तेस्रो त्रैमास २०७६
(रू हजारमा)
|
चुक्ता पुँजी
|
रू ८,८०,१३,८१
|
निक्षेप संकलन
|
रू १,००,८०,६५,८६
|
कर्जा लगानी
|
रू ९२,११,९८,३८
|
खुद ब्याज आम्दानी
|
रू ३,२४,२७,६३
|
नाफा/(नाेक्सान)
|
रू १,६१,८७,२२
|
जगेडा कोष
|
रू ३,२४,९७,७४
|
संचित मुनाफा
|
रू ६४,३७,३२
|
निष्कृय कर्जा
|
०.१६%
|
प्रतिशेयर आम्दानी
|
२४ रुपैयाँ ५२ पैसा
|
प्रतिशेयर नेटवर्थ
|
१४४ रुपैयाँ २४ पैसा
|
आम्दानी अनुपात
|
१३.२१ गुणा
|
प्रतिकृया दिनुहोस्