Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title


विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै "नबिल जेन एन अकाउन्ट" सञ्चालनमा

ज्ञानमाण्डू। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको समयमा नबिल बैङ्कले आफ्ना ग्राहकको माग र हितलाई मध्यनजर गरेर विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै "नबिल जेन एन अकाउन्ट" योजना ल्याएको छ । यस सुविधा सम्पन्न बचत खाताबाट घरमै बसेर खाता खोल्न सकिने साथ साथै प्रविधि मैत्री सेवाहरू जस्तै नगद अनलाइन मार्फत जम्मा गर्न सकिने, डेबिट कार्ड, क्रेडिट कार्ड, नेपाल टेलिकम र एनसेलको २ जिबी डाटा प्याकेज समेत निःशुल्क पाइने छ ।
१८ वर्ष माथिका सबै नेपाली नागरिकले यो बचत खाता उपभोग गर्न पाउने छन् साथै यस बचत खातामा १३ प्रकारका घातक रोग र दुर्घटनाको बिमा पनि समावेश गरिएको कुरा बैङ्कले जनाएको छ ।

Sunrise Bank

Ad Below News Title

Ad After News Content

Bottom News Content

Bottom News Content