Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से १३३६.६६ अङ्कमा

 ज्ञानमाण्डू । आज नेप्से ३७.९३ अङ्कले बढेर १३३६.६६ पुगेको छ ।
आज बैंकिंग उपसमूह २५.८३ अङ्कले, ट्रेडिङ उपसमूह ३४.६१ अङ्कले, होटेल उपसमूह १२७.१ अङ्कले, विकास बैंक उपसमूह ३४.८१ अङ्कले, हाइड्रोपावर उपसमूह २६.४९ अङ्कले, फाइनान्स उपसमूह १९.०४ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३६५.४६ अङ्कले, उत्पादन उपसमूह ४१.८३ अङ्कले, अन्य उपसमूह २७.०५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ७६.५५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १९८.३८ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१६ अङ्कले बढेका छन्।

Ad After News Content

GME

Enjoy Your Study