Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से १४४६.५४ अङ्कमा

thumbnail
ज्ञानमाण्डू । आज नेप्से ११.४९ अङ्कले घटेर १४४६.५४ पुगेको छ । 
आज ट्रेडिङ उपसमूह २.६२ अङ्कले बढेकाे छ भने बैंकिंग उपसमूह १२.७२ अङ्कले, होटेल उपसमूह १७.८७ अङ्कले, विकास बैंक उपसमूह १५.१३ अङ्कले, हाइड्रोपावर उपसमूह ८.८२ अङ्कले, फाइनान्स उपसमूह १.१५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २८.५६ अङ्कले, उत्पादन उपसमूह १८.५६ अङ्कले, अन्य उपसमूह १.६५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १०.७७ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ८१.७६ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०३ अङ्कले घटेका छन् ।