Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ग्लोबल आइएमई बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्कको शुक्रवार बसेको सञ्चालक समिति बैठकले रत्नराज बज्राचार्यलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। ग्लोबल आइएमई र जनता बैङ्क नेपाल मर्ज भए पछि बैङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले राजीनामा दिए पछि प्रमुख कार्यकारी अधिकृतकाे पद रिक्त थियाे । उनी दाेस्राे पटक ग्लोबल आइएमई बैङ्ककाे प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।


यस अघि उनी सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत थिए । २० वर्ष भन्दा बढी राष्ट्र बैङ्कमा काम गरेको अनुभव भएका बज्राचार्य सँग बैङ्क तथा वित्तीय क्षेत्रको करिब ४० वर्षको अनुभव छ ।  उनी चाटर्ड एकाउन्टेन्ट समेत हुन् ।

Ad Below News Title

Mega Bank

Ad After News Content